६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भियतनामसँग ५-० ले हार्दै नेपाल यु-१७ एसियाकपबाट बाहिरियाे।



नाेगेनहाङ लिम्बू/काठमाडौ, आयाेजक भियतनामसंग ५-० काे फराकिलो हार ब्यहाेर्दै नेपाल एएफसी यु-१७ एसियाकपकाे छनाेट चरणबाटै बाहिरिएको छ।

आज सम्पन्न आफ्नो दाेस्राे खेलमा खेलकाे २९ मिनेटमै नेपालले ४गाेल खाइसकेकाे थियाे।दाेस्राे हाफमा सम्हालिएर खेलेकाे नेपालले इन्जुरी समयमा थप १ गाेल खाएकाे थियाे।

नेपालकाे समुहबाट आजै थाइल्यान्डले चाइनिज ताइपेइलाई ३-१ले हरायाे।समान ६अङ्क भएतापनि गाेलअन्तरमा भियतनाम शिर्ष स्थानमा छ।दुवै खेल हारेर छनौटबाटै बाहिरिएका नेपाल र चाइनिज ताइपेइले पर्सि आइतबार प्रतिष्ठाकाे लागि खेल्नेछन् भने समुहकाे शिर्षस्थानकाे लागि भियतनाम र थाइल्यान्ड भिड्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  २ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज