१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वियाले भलिबलको महिला विश्वकप जित्यो



काठमाडौ/नेदरल्यान्ड र पाेल्यान्डमा जारी विश्वकप महिला भलिबलको उपाधी सर्वियाले जितेकाे छ।नेदरल्यान्डकाे एप्लेबुममा हिजाे सम्पन्न फाइनलमा सर्वियाले ब्राजिललाई ३-० काे साेझाे सेटमा हराउँदै भलिबलको विश्वविजेता बन्याे।

ब्राजिललाई उपविजेता बनाउन सर्वियाले२६-२४,२५-२२,२५-१७ जित निकाल्यो।

उता इटालीले अमेरिकालाई २५-२०,२५-१५ र २७-२५ काे साेझाे सेटमा हराउँदै तेस्राे स्थान हात पार्याे।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ०० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको