२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला भलिबलमा एसियाली चुनौती समाप्त,



नाेगेनहाङ लिम्बू /नेदरल्यान्ड र पाेल्यान्डमा संयुक्तरूपमा आयाेजित विश्वकप महिला भलिबलमा क्वाटरफाइनलमा चीन र जापानको हारसंगै एसियाली चुनौती समाप्त भएको छ।

नेदरल्यान्डकाे एल्पेलेपमा सम्पन्न पहिलो क्वाटरफाइनलमा इटालीले चीनलाई ३-१ले हरायो। सेमिफाइनलमा सर्वियासँग भेट पक्का गर्न इटालीले चीनलाई २५-१६,२५-२२,१५-२५ र २५-१७ ले हरायो ।

पाेल्यान्डकाे ग्लिविसमा सम्पन्न दाेस्राे क्वाटरफाइनलमा सर्वियाले घरेलु टाेलीलाई ३-२ ले हरायो।सेमिफाइनलमा इटालीसँग भिड्न कठिन जित हात पार्दै पाेल्यान्डसँग २१-२५,२५-२१,२५-१९,२४-२६,१६-१४ काे स्काेर हात पार्याे।

उता नेदरल्यान्डकाे एल्पेलेपमा सम्पन्न अर्को क्वाटरफाइनलमा ब्राजिलले जापानकाे चुनौती प्रतिष्पर्धात्मक खेलमा ३-२ ले  समाप्त पार्याे। अमेरिका सँग फाइनलमा भेट गर्न १८-२५,१८-२५,२५-२२,२५-१७ र १५-१३ काे जीत ब्राजिलले निकाल्याे।

पाेल्यान्डकाे ग्लिविसमा सम्पन्न चौथाे क्वाटरफाइनलमा अमेरिकाले टर्कीलाई २५-२२,२५-१८ र २५-२१ले हराउँदै सेमिफाइनलमा ब्राजिलसँग भेट पक्का गर्याे।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : २५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक