काठमाडौं,मुलपानी क्रिकेट मैदानमा केहिवेरअघि सम्पन्न यु-२० विश्ककप छनोट प्रतियोगिताको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी युएईलाई ८ विकेटले हराउदै नेपाल फाइनल प्रवेश गरेको छ।युएईले दिएको १३४ वलको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो। नेपालको जितमा आरिफ सेखले ५० वलमा २ छक्का र ६ चौकासहित ६३ रन बनाए।कप्तान रोहित पौडेलले २१ बलको सामना गर्दै १ छक्का र…