रियल मेड्रिडको २३ वर्षिय मिडफिल्डर जुड बेलिङघमको २ गोलको मद्दतले इङ्गल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चालु विश्वकप २०२६ मा यो उनको छैटौं गोल हो ।
पहिलो हाफकोअतिरिक्त समयमा र निर्धारित समयपछि थपिएको समयको तेस्रो मिनेटमा उनले गोल गरेपछी शक्तिशाली नर्वे २-१ले पराजित हुँदै क्वाटरफाइनलबाटै घर फर्क्यो ।
यसअघि मियामी स्टेडियममा सम्पन्न क्वाटरफाइनलको तेस्रो खेलमा एन्ड्रियास स्कलरेन्अपले ३० मिनेटमा नर्वेका लागि सुरुवाती गोल गरेपछि भाइकिङहरुले अग्रता लिएका थिए ।








प्रतिक्रिया