४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उत्कृष्ठ कमव्याक, ७ मिनेटको अन्तरालमा २ गोल गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा। इङ्गल्याण्ड २-१ ले पराजित



उत्कृष्ठ कमव्याकको साथ ७ मिनेटको अन्तरालमा २ गोल गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा ८५ मिनेटमा एन्जो फर्नान्डेज र एक्स्ट्रा समयको दोस्रो मिनेटमा लौटारो मार्टिनेजले गोल गरेपछि इङ्गल्याण्ड २-१ ले पराजित बन्यो ।

यसअघि खेलको ५५ मिनेटमा एन्टोनी गोर्डेनको गोलको मद्दतले इङ्गल्याण्डले अग्रता लिएको थियो ।

अब फाइनल खेल २० जुलाइमा न्यूयोर्कमा स्पेन र अर्जेन्टिना भिड्नेछन् । विश्वकपमा स्पेन र अर्जेन्टिना १९६६ मा भिड्दा अर्जेन्टिनाले स्पेनलाई २-१ ले हराएको थियो ।

तेस्रो स्थानको लागि इङ्गल्याण्डले फ्रान्ससँग जुलाइ १८ मा मियामी स्टेडियममा भिड्नेछन् । विश्वकपमा ३ पटक आमनेसामनेमा इङ्गंल्याण्डले २ पटक र फ्रान्सले १ पटक जीत हात पारेका छन् ।

 

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ३ : ३२ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज