४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेले गोल गरे ।



विश्वकप फुटबल २०२६मा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बोस्टोन स्टेडियममा सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्सको लागि किलियन  एम्बाप्पेले ६० मिनेटमा र ओस्मान डेम्बेलेले ६६ मिनेटमा गोल गरे ।

पहिलो हाफमा पाएको पेनाल्टी सिधै गोलकिपरको हातमा हानेका एम्बाप्पे आजको गोल सहित कुल ८ गोलको साथ गोल्डेन बुटमा सबैभन्दा अघि छन् । २ असिस्टका साथ उनले समान गोल गरेका मेस्सीलाई पछि पार्दा हालण्ड ७ गोलका साथ तेस्रो स्थानमा छन ।  डेम्बेलेले पनि गोलसंख्या ५ पुर्याएका छन् ।

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज