३ मंसिर २०८३, बुधबार | November 18, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

थपिएको समयमा २ गोल गरेपछि अर्जेन्टिना विश्वकप फूटबलको सेमिफाइनलमा, स्विट्जरल्याण्ड ३-१ ले पराजित



कान्सास सिटी स्टेडियममा सम्पन्न विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनल खेलमा थपिएको समयमा २ गोल गरेपछि अर्जेन्टिना विश्वकप फूटबलको सेमिफाइनलमा प्रवेश गर्दै इङ्गल्याण्डसँगको भेट पक्का गरेको छ ।

अर्जेन्टिनाले एलेक्सिस एलेस्टरको १० मिनेट, जुलियन अल्भारेजको ११२ मिनेट र लाटुरो मार्टिनेजको १२१ मिनेटको गोलले १० खेलाडीमा सिमित स्विट्जरल्याण्डलाई ३-१ ले पराजित गरेको हो ।

यसअघि डान एन्डोइले ६७ मिनेटमा एक गोल गरेको स्विट्जरल्याण्ड ब्रिल एम्बोलोले ७२ मिनेटमा दोहोरो पहेलो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

यसअघिको खेलमा इङ्गल्याण्डले नर्वेलाई २-१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १० : ४५ बजे

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३

स्थानीय तहमा सरकारी कामकाजको भाषा कार्यान्वयनः अवधारणा र कार्ययोजना-२०८३ हिलिहाङ

जापानलाई २-१ले हराउदै नाइजेरिया फिफा यु-१७ महिला विश्वकप विजेता

कठमांडौ । मोरोक्कोमा जारी फिफा यु-१७ महिला विश्वकप फुटबलमा जापानलाई

१२० ग्राम ब्राउन सुगरसहित पाँचथरका दुई जना राजधानीमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौंमा १२० ग्राम ब्राउन सुगरसहित

किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशन लक्ष्मी इधिङ्गोको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती निर्वाचित

बेल्जियम । किरात याक्थुङ चुम्लुङ बेल्जियमको दोस्रो अधिबेशनले लक्ष्मी इधिङ्गोको