१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय खेलकुदमा आर्मी पदक तालिकाकाे शिर्ष र कर्णाली पुछारमा



पाेखरा,जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १३९ स्वर्णकाे छिनाेफानाे हुदा आर्मीकाे अग्रता कायमै छ।

६१ स्वर्ण ३९ रजत र २८ काश्य सहित आर्मीले १२८ पदक जित्दा पुलिसले २३ स्वर्ण १७ रजत र २५ काश्य सहित ६५ पदक र एपीएफले १६ स्वर्ण २५ रजत ३३ काश्य सहित ७४ पदकका साथ पहिलाे दाेस्राे र तेस्राे स्थानमा छन्।

उता बाग्मतीले १४ स्वर्ण २२ रजत २३ काश्य गरि ५९ पदक जित्दा गण्डकीले १० स्वर्ण ८ रजत २० कास्य गरि ३८ पदक र एनआरएनएले ६ स्वर्ण ६ रजत र ४ काश्य तथा प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ काश्य सहित ३२ पदक जितेको छ।

मधेस र सुदुर पश्चिमले २,२ स्वर्ण जित्दा लुम्बिनी र कर्णालीले १,१ स्वर्ण जितेका छन्।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ०० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको