६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय खेलकुदमा आर्मी पदक तालिकाकाे शिर्ष र कर्णाली पुछारमा



पाेखरा,जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा १३९ स्वर्णकाे छिनाेफानाे हुदा आर्मीकाे अग्रता कायमै छ।

६१ स्वर्ण ३९ रजत र २८ काश्य सहित आर्मीले १२८ पदक जित्दा पुलिसले २३ स्वर्ण १७ रजत र २५ काश्य सहित ६५ पदक र एपीएफले १६ स्वर्ण २५ रजत ३३ काश्य सहित ७४ पदकका साथ पहिलाे दाेस्राे र तेस्राे स्थानमा छन्।

उता बाग्मतीले १४ स्वर्ण २२ रजत २३ काश्य गरि ५९ पदक जित्दा गण्डकीले १० स्वर्ण ८ रजत २० कास्य गरि ३८ पदक र एनआरएनएले ६ स्वर्ण ६ रजत र ४ काश्य तथा प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ काश्य सहित ३२ पदक जितेको छ।

मधेस र सुदुर पश्चिमले २,२ स्वर्ण जित्दा लुम्बिनी र कर्णालीले १,१ स्वर्ण जितेका छन्।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ०० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज