३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल पहिलाे हाफसम्ममा भियतनामसँग ४-० ले पछि ,अष्ट्रेलियाले कम्बोडियालाई १०-० ले हरायो,



नाेगेनहाङ लिम्बू /काठमाडौ,भियतनाममा जारी एएफसी एसिया यु-१७ च्याम्पियनसिप छनौट प्रतियोगितामा ४५ओ मिनेटसम्मकाे खेलमा नेपाल भियतनामसँग ४-० ले पछि परेकाे छ।खेलकाे ७ओ मिनेटमा नेपालले पहिलाे गाेल खाएकाे थियाे भने सम्हालिन नसक्दा थप २० मिनेटमा अरु ३ गाेल खान पुगेको थियोे ।

उता अष्ट्रेलियाले कम्बोडियालाई १०-०ले हराउदै समूह जीकाे शिर्ष स्थानमा पुगेको छ।समान २जितकाे बाबजुद चीन दाेस्राे स्थानमा रहेकाे छ।

च्याम्पियन्स लिगमा गतराती इन्टरमिलानले बार्सिलाेनालाई २-० ले हरायो ।हारकाे बाबजुद बार्सा र मिलानकाे समान ६,६ अङ्कसहित पहिलाे र दाेस्राे स्थानमा छन्।

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : ०० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु