१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम-१३जेभालेमा जारी दशमी मेला ओपन फुटबलमा मजाफजुम फिदिम,SFC फिदिम,नेपाल मगर संघ र फालेलुङ ताङलेपा क्वाटरफाइनल प्रवेश



नाेगेनहाङ लिम्बू /फिदिम,विजया दशमीकाे अवसर पारेर फिदिम-१३ जेभालेमा सन्चालित माेफसलकै सर्वाधिक पुरस्कारको दशमी मेला ओपन च्यालेन्ज फुटबल प्रतियोगितामा आज मजाफलुम यलम्बर फिदिम,SSFC फिदिम-१४ र नेपाल मगर संघ आआफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

आजकाे खेलमा मजाफलुम यलम्बर फिदिमले माइपोखरी इलामलाई २-० ले हरायाे।SSFCफिदिम-१४ ले आयाेजकलाई ६-० गाेलअन्तरले पाखा लगायाे भने नेपाल मगर संघ फिदिम-६ले नाम्सेमी युवा समूह फालेलुङ-७लाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनुभयो ।

महिला फुटबलमा भने आयाेजकले SSFC सुकेपाेखरीलाई पेनाल्टी सुटआउटमा ४-२ गाेलअन्तरले तथा फालेलुङ-३,ताङलेपाले त्रीवेणी सांस्कृतिक फिदिम-१३ लाई ५-० ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरे।

पुरुषतर्फ प्रथम हुनेले मेडल,ट्रफि सहित नगद रु १,२१,१११/- र दाेस्राे हुनेले नगद रु ६१,०००/- प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ४ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र