१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वाधिक छिटाे गाेल सहित नेपाली चेलीहरुले भुटानी पाेष्टमा सात गाेल ठाेके।



काठमाडौं,बंगलादेशमा भइरहेको यु-15 साफ महिला च्याम्पियनसिपमा आज भएको खेलमा नेपालले भुटानलाई ७-०ले हरायो ।प्रतियोगिताकै छिटो गाेलकाे रुपमा पहिलो मिनेटमै गाेल नेपाली पक्षबाट वर्षा ओलिले गरिन्।

वर्षा ओलिकाे ह्याटि्रक सहित ४ गाेल गरेकाे साे खेलमा शुक्रिया मियाले २ गाेल र सेनु परियारले १ गाेल गरिन्।प्रतियोगिताकाे हाफ टाइमअघि ४ गाेल र हाफ टायमपछि ३ गाेल भएकाे थियाे।
जितकाे बावजुद नेपाल गाेलअन्तरकाे आधारमा दाेस्राे स्थानमा रहेकाे छ। यसअघि बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो ।

नेपाल,भुटान र बंगलादेश सम्मिलित साफ यु-15 मा डबल लिगकाे आधारमा खेल खेलाइने तथा सर्वाधिक अङ्क हासिल गर्ने टाेली विजेता बन्नेछ ।नेपालले शनिबार बंगलादेश सँग खेल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ०६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको