६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सर्वाधिक छिटाे गाेल सहित नेपाली चेलीहरुले भुटानी पाेष्टमा सात गाेल ठाेके।



काठमाडौं,बंगलादेशमा भइरहेको यु-15 साफ महिला च्याम्पियनसिपमा आज भएको खेलमा नेपालले भुटानलाई ७-०ले हरायो ।प्रतियोगिताकै छिटो गाेलकाे रुपमा पहिलो मिनेटमै गाेल नेपाली पक्षबाट वर्षा ओलिले गरिन्।

वर्षा ओलिकाे ह्याटि्रक सहित ४ गाेल गरेकाे साे खेलमा शुक्रिया मियाले २ गाेल र सेनु परियारले १ गाेल गरिन्।प्रतियोगिताकाे हाफ टाइमअघि ४ गाेल र हाफ टायमपछि ३ गाेल भएकाे थियाे।
जितकाे बावजुद नेपाल गाेलअन्तरकाे आधारमा दाेस्राे स्थानमा रहेकाे छ। यसअघि बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो ।

नेपाल,भुटान र बंगलादेश सम्मिलित साफ यु-15 मा डबल लिगकाे आधारमा खेल खेलाइने तथा सर्वाधिक अङ्क हासिल गर्ने टाेली विजेता बन्नेछ ।नेपालले शनिबार बंगलादेश सँग खेल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज