१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा भएकाे फुटबलमा जाेरपाेखरी विजेता



हिलिहाङ,दिपावलीकाेे अवसर पारेर पाँचथरकाे हिलिहाङ-३, साम्रेमा भएकाे खुला नकआउट फुटबल प्रतियोगिताकाे आज  भएकाे फाइनलमा जाेरपाेखरी युवा समूह विजेता बनेकाे छ।

आज भएकाे फाइनल खेलमा आयाेजक ए लाई १-० काे झिनाे अन्तरले हराउदै नगद पुरस्कार रु ३०,००० र ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्याे।पुरस्कार वितरण समारोहमा हिलिहाङ गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी ,जिसस सदस्य टेकराज याेङहाङ उपस्थित हुनुहुन्थ्यो ।
विजेतालाई गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी र जिसस सदस्य टेकराज याेङहाङले संयुक्तरूपमा पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयाे।पुरस्कारको प्रायाेजन प्रतिनिधि सभाकाे सदस्य पदका उम्मेदवारद्वय नेपाली काङ्ग्रेसको भिष्मराज आङदेम्बे र नेकपा एमालेका बसन्त कुमार नेम्वाङले गर्नु भएकाे थियाे।
विविध मनाेरन्जनात्मक खेलहरु भएकाे साे प्रतियोगितामा भाले झिक्नेमा किरण याेङहाङ र स्लो माेटरसाइकलमा सुजन याेङहाङ विजेता बनेकाे साे कार्यक्रमकाे सन्चालन हेमराज साप्काेटाले गर्नुभएकाे थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ०४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको