१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल साफ यु-१५ महिला फुटबल च्याम्पियन !



काठमाडौं,बंगलादेशमा जारी साफ यु-१५ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएकाे खेलमा आयाेजक बंगलादेशलाई १-१ काे बराबरीमा राेक्दै दनेपालले उपाधी जितेको छ।

डबल लिगमा खेलाइएको च्याम्पियनसिपमा नेपालले तीन जित र एक बराबरी सहित १० अङ्क प्राप्त गर्दा बंगलादेशले २ जित १बराबरी र एक हारसहित ७ अङ्क प्राप्त गर्दै दाेस्राे बन्दा भुटान अङ्कविहिन बन्दै पुछारमा रह्याे।

यसअघि पनि नेपालले बंगलादेशलाई १-० ले हराएको थियाे।आजकाे खेलमा खेलकाे १३ ओे मिनेटमा नेपालले पहिलाे गाेल गरेकाे थियाे।बंगलादेशले क्लियर गरेकाे बललाई ८ नम्बरको खेलाडी शुशिला केसीले डिबक्स बाहिरबाट शानदार गाेल गर्दै नेपाललाई १-० ले अघि बढाइन।पहिलाे हाफ सम्म स्काेर १-० काे रह्यो ।
दाेस्राे हाफकाे ५३ ओ मिनेटमा पाएकाे कर्नरलाई बंगलादेशको ५ नं काे खेलाडी तथा कप्तान रुमाले गाेल गर्दै खेल बराबरीमा ल्याइन्।८८ओ मिनेटमा ४ नं काे खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी पाएकाे थियाे जसलाई नेपाली गाेलकिपरले शानदार बचाउ गर्दै नेपाललाई च्याम्पियन बनाइन् ।

बधाई नेपाली खेलाडीहरुलाई!!

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : २८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र