६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल साफ यु-१५ महिला फुटबल च्याम्पियन !



काठमाडौं,बंगलादेशमा जारी साफ यु-१५ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज भएकाे खेलमा आयाेजक बंगलादेशलाई १-१ काे बराबरीमा राेक्दै दनेपालले उपाधी जितेको छ।

डबल लिगमा खेलाइएको च्याम्पियनसिपमा नेपालले तीन जित र एक बराबरी सहित १० अङ्क प्राप्त गर्दा बंगलादेशले २ जित १बराबरी र एक हारसहित ७ अङ्क प्राप्त गर्दै दाेस्राे बन्दा भुटान अङ्कविहिन बन्दै पुछारमा रह्याे।

यसअघि पनि नेपालले बंगलादेशलाई १-० ले हराएको थियाे।आजकाे खेलमा खेलकाे १३ ओे मिनेटमा नेपालले पहिलाे गाेल गरेकाे थियाे।बंगलादेशले क्लियर गरेकाे बललाई ८ नम्बरको खेलाडी शुशिला केसीले डिबक्स बाहिरबाट शानदार गाेल गर्दै नेपाललाई १-० ले अघि बढाइन।पहिलाे हाफ सम्म स्काेर १-० काे रह्यो ।
दाेस्राे हाफकाे ५३ ओ मिनेटमा पाएकाे कर्नरलाई बंगलादेशको ५ नं काे खेलाडी तथा कप्तान रुमाले गाेल गर्दै खेल बराबरीमा ल्याइन्।८८ओ मिनेटमा ४ नं काे खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि बंगलादेशले पेनाल्टी पाएकाे थियाे जसलाई नेपाली गाेलकिपरले शानदार बचाउ गर्दै नेपाललाई च्याम्पियन बनाइन् ।

बधाई नेपाली खेलाडीहरुलाई!!

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज