२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उसकै घरमा बंगलादेशलाई नेपालले १-० ले हरायो ।



काठमाडौ,बंगलादेशमा जारी साफ अन्डर १५ महिला फुटबल प्रतियोगितामा नेपालले आयाेजक बंगलादेशलाई उसकै घरमा १-० ले हराउँदै महत्त्वपूर्ण ३ अङ्क पाउनुकाे साथै साफ महिला फुटबल च्याम्पियनसिपकाे फाइनलकाे हारकाे बदला लिएको छ।

आज शनिबार भएको दाेस्राे खेलमा नेपालकाे लागि खेलकाे ८६ओ मिनेटमा वर्षा ओलीले गाेल गरिन्।नेपाली खेलाडीलाई फल गरेपछि नेपालले पाएकाे फ्रि किकमा १९ नं काे खेलाडी सिमरन राइले मैदानको मध्यबाट गरेकाे फ्रि किकलाई २५ यार्ड टाढाबाट वर्षा ओलीले सटिक फिनिसिङसाथ पाेष्टकाे देब्रेतर्फ सिधै प्रहार गरिन् जाली चुमेकाे बल जुन बंगलादेशी गाेलकिपरले हेर्न शिवाय केही गर्न सकिनन्।

आजकाे जितसंगै ६ अङ्ककाे साथ नेपाल शिर्षस्थानमा उक्लिएकाे छ। नेपालले अघिल्लो खेलमा भुटानलाई ७-० ले हराएको थियाे भने बंगलादेशले भुटानलाई ८-० ले हरायो ।डबल लिगमा खेलाइएको खेलमा नेपालले अर्काे खेल भुटानसँग खेल्नेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : १० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक