५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उन्नाइस मिनेटकाे अन्तरालमा अन्जनकाे दुर्लभ ह्याटि्रक ,हाफ टाइमसम्ममा नेपाललाई बंगलादेश विरुद्ध ३-०ले अग्रता

'खेलकाे १८ओ २७ओ र३७ओ मिनेटमा विष्टले ह्याटि्रक पूरा गर्दै नेपाललाई ३-० ले अग्रता दिलाए।'



नाेगेनहाङ लिम्बू /काठमाडौ ,११असाेज,दशरथ रंगशालामा भईरहेकाे बंगलादेश विरुद्ध नेपालकाे मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर अन्जन विष्टले १९ मिनेटकाे अन्तरमा ह्याटि्रक गर्दै दुर्लभ किर्तिमान कायम गरेका छन्।

नेपाललाई मध्यान्तर सम्ममा ३-०ले अग्रता दिलाउन अन्जनले खेलकाे १८ओ,२७ ओ र ३७ओ मिनेटमा गाेल गर्दै १९ मिनेटको अन्तरमा ह्याटि्रक पूरा गरे।

पछिल्लो पाँच खेलमा नेपाल बंगलादेशमाथि २जित २ बराबरी र १हार संगै हावि छ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज