२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उन्नाइस मिनेटकाे अन्तरालमा अन्जनकाे दुर्लभ ह्याटि्रक ,हाफ टाइमसम्ममा नेपाललाई बंगलादेश विरुद्ध ३-०ले अग्रता

'खेलकाे १८ओ २७ओ र३७ओ मिनेटमा विष्टले ह्याटि्रक पूरा गर्दै नेपाललाई ३-० ले अग्रता दिलाए।'



नाेगेनहाङ लिम्बू /काठमाडौ ,११असाेज,दशरथ रंगशालामा भईरहेकाे बंगलादेश विरुद्ध नेपालकाे मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर अन्जन विष्टले १९ मिनेटकाे अन्तरमा ह्याटि्रक गर्दै दुर्लभ किर्तिमान कायम गरेका छन्।

नेपाललाई मध्यान्तर सम्ममा ३-०ले अग्रता दिलाउन अन्जनले खेलकाे १८ओ,२७ ओ र ३७ओ मिनेटमा गाेल गर्दै १९ मिनेटको अन्तरमा ह्याटि्रक पूरा गरे।

पछिल्लो पाँच खेलमा नेपाल बंगलादेशमाथि २जित २ बराबरी र १हार संगै हावि छ।

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : ०९ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०