१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाेखरामा हुने नवाै राष्ट्रिय खेलकुद प्रतियाेगितामा पाँचथरका उन्नाइस खेलाडीहरुले विभिन्न आठ खेलमा भाग लिने



नाेगेनहाङ लिम्बु/ फिदिम,१३,असाेज‌ यहि असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म पोखरामा हुने नवाै राष्ट्रिय खेलकुद प्रतियाेगितामा पाँचथरका १९ जना खेलाडीहरुले विभिन्न ८ खेलमा सहभागीता जनाउने भएका छन्।

पाँचथरका खेलाडीहरुले पुरुष तथा महिला फुटबल,आईटि एफ तेक्वान्दाे, कराते ,कुस्ती, रग्वी,जुडाे,,शारिरिक सुगठन र चेस खेलमा सहभागिता जनाउने भएका छन्।

साे खेलकुद प्रतियाेगितामा फुटबलमा राेशन आङदेम्बे र प्रविना कालिकाेटे,आइ टि एफ तेक्वान्दाेमा आलाेक रा‌‌ई र अनिषा सेलिङ,करातेमा सृष्टी आङदेम्बे,इक्सा माङलाक र विना तुम्बापाे,शारिरिक सुगठनमा पवन भट्टराई,जुडाेमा उत्तम श्रेष्ठ,कुस्तीमा अभिलेख लिम्बू,बर्षा लिम्बू र प्रेमा लिम्बू ,रग्बीमा बुद्धिराज राई,सन्दिप राई,मिना राई,सम्झाैता तुम्बापाे र रेणुका तुम्बापाे र चेसका प्रशान्तदाश चेम्जाेङले पाेखरामा पाँचथरकाे प्रतिनिधित्व गर्ने पाँचथर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्ताेष माेक्तानले हिलिहाङ डटकमलाई बताउनु भयाे।

यसअघि विभिन्न जिल्लाहरुमा भएकाे प्रदेश स्तरिय छनाैट प्रतियाेगीताबाट उन्नाइस खेलाडीहरु छनाैट भएकाे जनाइएकाे छ।

छनाैट हुन सफल खेलाडीहरुलाई हिलिहाङ डटकम परिवार एवम् पाँचथरबासीहरु हार्दिक बधाई तथा सफलताकाे कामना गर्दछाै।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ३ : २३ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र