३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा जारी फुटबल प्रतियोगितामा जाेरपाेखरी युथ,ध्रुवतारा याङवरक,सुभाङ ब्वाइज लगायतका टिमहरु क्वाटरफाइनल प्रवेश



नाेगेनहाङ लिम्बू /पन्चमी,हिलिहाङ,१४ असाेज,पन्चमी स्थित श्री सिद्ध माविकाे खेलमैदानमा तान्छाेमी माेर्डन साेसाइटी द्वारा आयाेजित र हिलिहाङ गाउँपालिका वडा नं ४ द्वारा प्रायाेजित बडा दशै तथा दिपावलीकाे अवसरमा सन्चालित पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगितामा जाेरपाेखरी युथ,ध्रुवतारा याङवरक,सुभाङ ब्वाइज र डाँडे ए लगायतका टिमहरु आआफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा जाेरपाेखरीले जनहित साम्रेलाई,ध्रुवतारा याङवरकलेेे केलाङ सिङ्गापुरलाई,सुभाङ ब्वाइजले अमरपुर युथलाई र डाँडे ए ले  नाँगी-७ लाई हराउदै अघिल्लो चरण प्रवेश गरेकाे आयाेजककाे तर्फबाट देउमान याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।

विभिन्न १८ टिमले सहभागीता जनाएको साे नकआउट फुटबल प्रतियोगितामा विजेता र उपविजेताले नगद रु ३०,०००/- र रु २०,०००/-प्राप्त गर्ने आयाेजकले जनाएको छ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ४३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु