६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा जारी फुटबल प्रतियोगितामा जाेरपाेखरी युथ,ध्रुवतारा याङवरक,सुभाङ ब्वाइज लगायतका टिमहरु क्वाटरफाइनल प्रवेश



नाेगेनहाङ लिम्बू /पन्चमी,हिलिहाङ,१४ असाेज,पन्चमी स्थित श्री सिद्ध माविकाे खेलमैदानमा तान्छाेमी माेर्डन साेसाइटी द्वारा आयाेजित र हिलिहाङ गाउँपालिका वडा नं ४ द्वारा प्रायाेजित बडा दशै तथा दिपावलीकाे अवसरमा सन्चालित पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगितामा जाेरपाेखरी युथ,ध्रुवतारा याङवरक,सुभाङ ब्वाइज र डाँडे ए लगायतका टिमहरु आआफ्नो खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा जाेरपाेखरीले जनहित साम्रेलाई,ध्रुवतारा याङवरकलेेे केलाङ सिङ्गापुरलाई,सुभाङ ब्वाइजले अमरपुर युथलाई र डाँडे ए ले  नाँगी-७ लाई हराउदै अघिल्लो चरण प्रवेश गरेकाे आयाेजककाे तर्फबाट देउमान याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।

विभिन्न १८ टिमले सहभागीता जनाएको साे नकआउट फुटबल प्रतियोगितामा विजेता र उपविजेताले नगद रु ३०,०००/- र रु २०,०००/-प्राप्त गर्ने आयाेजकले जनाएको छ।

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज