१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फुटबलका राष्ट्रिय प्रशिक्षक थापाले पद त्यागे,३राष्ट्रिय खेलाडीहरुले सन्यास लिए ।



नाेगेनहाङ लिम्बू /काठमाडौ ,३असाेज,बंगलादेशले नेपाललाई  ३-१ले हराउदै साफ च्याम्पियन बनेपछि नेपाली फुटबलका राष्ट्रिय मुख्य प्रशिक्षक कुमार थापाले राजिनामा घाेषणा गरेका छन्।७ हप्ताको प्रशिक्षणमा आफुले सकेकाे गरेकाे तर उपाधी दिलाउन नसकेको र नेपाललाई भाग्यले साथ नदिएको बताए ।

उता प्रशिक्षकले राजिनामा घाेषणा गरेसंगै राष्ट्रिय टिमका तीन खेलाडीहरुले सन्यासकाे घाेषणा गरेका छन्।यसरी सन्यास लिनेहरुमा डिफेन्डर पुनम जर्घा मगर र मिडफिल्डरद्वय इन्दिरा राई र दिपा राई छन्।

यसरी मुख्य प्रशिक्षककाे राजिनामा पछि नेपाली फुटबलमा एन्फाले नयाँ प्रशिक्षक खाेज्नु पर्ने भएकाे छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ३१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र