३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जेभाले ओपन फुटबलमा JYCफिदिम-१३,YCB फालेलुङ-८र लुङरुपा स्पाेर्टिङ विजयी



नाेगेनहाङ लिम्बू /लुङरुपा,फिदिम-१३ स्थित जेभालेमा संचालित विजया दशमी मेला तथा माेफसलकाे सर्वाधिक पुरस्कार राशीकाे खुल्ला फुटबल प्रतियोगितामा आज JYC फिदिम-१३,YGB फालेलुङ-८ र लुङरुपा स्पाेर्टिङ आआफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरेका छन्।

पुरुषतर्फ ३८ टिमले सहभागीता जनाएको साे प्रतियोगितामा JYC फिदिम-१३ ले आयाेजक सि लाई १-० ले,YGB फालेलुङ -८ ले फालेलुङ-६ लाई पेनाल्टी सुटआउटमा र लुङरुपा स्पाेर्टिङले नाँगिन युनाइटेडलाई १-० गाेल अन्तरले हराएको आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनुभयो ।

महिलातर्फ फालेलुङ-३,ताङलेपाले जलपा युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउदै अर्को चरणमा प्रवेश गरेकाे छ।महिलातर्फ कुल १३ टिमकाे सहभागीता रहेकाे जनाइएको छ।

 

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ०४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु