६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जेभाले ओपन फुटबलमा JYCफिदिम-१३,YCB फालेलुङ-८र लुङरुपा स्पाेर्टिङ विजयी



नाेगेनहाङ लिम्बू /लुङरुपा,फिदिम-१३ स्थित जेभालेमा संचालित विजया दशमी मेला तथा माेफसलकाे सर्वाधिक पुरस्कार राशीकाे खुल्ला फुटबल प्रतियोगितामा आज JYC फिदिम-१३,YGB फालेलुङ-८ र लुङरुपा स्पाेर्टिङ आआफ्नो खेल जित्दै अर्को चरणमा प्रवेश गरेका छन्।

पुरुषतर्फ ३८ टिमले सहभागीता जनाएको साे प्रतियोगितामा JYC फिदिम-१३ ले आयाेजक सि लाई १-० ले,YGB फालेलुङ -८ ले फालेलुङ-६ लाई पेनाल्टी सुटआउटमा र लुङरुपा स्पाेर्टिङले नाँगिन युनाइटेडलाई १-० गाेल अन्तरले हराएको आयाेजककाे तर्फबाट गजेन्द्र राईले हिलिहाङ डटकमलाई बताउनुभयो ।

महिलातर्फ फालेलुङ-३,ताङलेपाले जलपा युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउदै अर्को चरणमा प्रवेश गरेकाे छ।महिलातर्फ कुल १३ टिमकाे सहभागीता रहेकाे जनाइएको छ।

 

 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज