२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

U-१७ एसियाकप छनाेटमा इन्डोनेसियाले गुआमलाई १४-० ले हरायो, नेपालले भाेली थाइल्यान्डसंग खेल्ने



नाेगेनहाङ लिम्बू /काठमाडौ,एएफसी U-17 एसिया कप छनाेट प्रतियोगितमा गतराती पाकन्सरी स्टेडीयममा सम्पन्न खेलमा इन्डाेनेसियाले गुआमलाई १४-० गाेलअन्तरले हराएको छ।

इन्डाेनेसियाकाे जितमा अरखान काका पुत्राले पहिलो हाफमा ४ गाेल गर्दा ७-० काे अग्रता पछि बाँकी गाेल दाेश्राे हाफमा भएकाे थियाे।

समूह एफमा रहेकाे नेपालले भाेली भियतनामकाे भु थाे प्राेभिडिन्सियल स्टेडियममा बलियाे टाेली थाइल्यान्डको सामना गर्दैछ। अघिल्लो भेटमा नेपाल र थाइल्यान्डले ३-३काे बराबरी खेलेका थिए। नेपालकाे समुहमाथाइल्यान्ड,भियतनाम र चाइनिज ताइपेइ रहेका छन्।नेपाल साफ U-17 काे सेमिफाइनलमा भारतसँग ४-० ले पराजित भएकाे थियाे।

उता साउदी अरेबिया काे प्रिन्स साउद विन खलामी स्टेडियममा भारतले माल्दिभ्सलाई समूह डीमा ५-० ले हरायो । साे खेलमा भारतले पहिलाे हाफमा २ र दाेश्राे हाफमा थप ३ गाेल गरेकाे थियाे।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ४ : ४३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक