३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्रिकेटका राष्टि्य कप्तान माथि बलात्कारकाे जाहेरी,क्रिकेट फ्यानहरुकाे शिर लाजले निहुरियाे।



काठमाडाै,भदाै २२,नेपाली क्रिकेटप्रेमीहरुकाे लागी अर्काे लज्जास्पद तथा दुःखद खबर सार्बजनिक भएकाे छ।क्रिकेटका राष्ट्रिय कप्तान सन्दिप लामीछाने माथि एक १७ बर्षिया नाबालिकाले पटक पटक बलात्कार गरेकाे भन्दै प्रहरीमा जाहेरीपछि प्रहरीले नगरकाेट र काठमाडाैका हाेटलबाट सिसि टिभी फुटेज संकलन गरिएकाे जनाएकाे छ।

गत भदाै ५ गते राती सिनामंगलकाे हाेटलमा पसेकाे र बिहान बाहिरिएकाे फुटेजमा देखिएकाे प्रहरीले  जनाएकाे छ।जाहेरीकाे आधारमा प्रहरीले अनुसन्धान थालेकाे भएतापनि हाल कप्तान लामिछाने भने नेपालमा छैनन्।केहि समय अघि पनि चर्चित कलाकार पल शाहमाथि बलात्कारकाे आराेपमा अदालतबाट फैसला भईसकेकाे छ।

 

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ५९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु