२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

सोसियल मिडियाको नाउ दिस कसरी बन्यो समाचारको पावरहाउस


१६ भाद्र २०७९, बिहिबार  


सोसियल मिडियालाई लक्षित गरेर सन् २०१२ मा  स्थापना गरिएको समाचार संस्था नाउ दिसका अध्यक्ष एथन स्टेफानोपौलोसले  समाचार र राजनीति विषयका लागि फेसबुक, युट्युब र ट्विटरमा अमेरिकामा सबैभन्दा बढी हेरिने ब्रान्ड कसरी बन्यो भनेर रहस्य खोल्नु भएको छ।

एथन स्टेफानोपौलोसले सोसल मिडिया केन्द्रित भएर समाचार रिपोर्टिङ गर्ने नाउ दिसले टेलिभिजनकै स्तरको गुणस्तरीय  समाचार सामग्री दिने मात्र होइन यसले त आफूलाई टिभी कार्यक्रम उत्पादन गर्न सक्ने ब्रान्डका रूपमा स्थापित गरेको छ।

डेमोक्रेटिक पार्टीतर्फ झुकाव भएको दस वर्ष पुरानो यो ब्रान्डको बेलायतमा पनि धेरै फलोअर्स छन्। टिकटकमा लगभग ९० लाख फलोअर्स भएको यसको एपलाई त्यसमा सबैभन्दा ठूलो समाचार माध्यमको ब्रान्ड मानिन्छ। सन् २०२२ को जुन महिनामा इन्स्टाग्राममा यसका भिडियोहरूमा १९ करोड भ्युहरू भएको थियो अर्थात १९ करोड पटक हेरिएको थियो।

एथनका अनुसार, यसको सफलता पछाडिको रहस्यचाहिँ सोसियल मिडियाका युवा प्रयोगकर्तालाई आकर्षित गर्ने विषय र शैलीको पहिचान गर्ने खुबीमा नै हो।  “युवाहरू माझ पुग्न चाहन्छौ भनेर सबैले भन्छन्, तर हामीले हाम्रो ब्रान्डको शुरुदेखि नै युवाका बीचमा पुग्ने काम गम्भीरताका साथ गर्‍यौ,” एथनले भन्नुभयो।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  २ : ५३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक