२७ माघ २०८२, मंगलबार | February 10, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उद्घाटन खेलमा नेपाल चार शुन्यले विजयी



नाेगेनहाङ लिम्बू/काठमाडाै २१ भदाै,काठमाडाैमा सन्चालन भईरहेकाे साफ महिला च्याम्पियनसिपकाे उद्घाटन खेलमा आयाेजक नेपालकाे रास्ट्रिय महिला फुटबल टाेलीले विजयी शुरुवात गरेकाे छ।

नेपाललाई महत्वपूर्ण विजय दिलाउन  फरवार्डद्वय सावित्रा भन्डारीले खेलकाे १२औ र ६८औ मिनेटमा र अनिता बस्नेतले ५३औ र ८५औ मिनेटमा दुई  दुई गाेल गरे।

जितसंगै तिन अङ्क जाेडेकाे नेपालले भदाै २७ गते श्रीलङ्कासंग अर्काे खेल खेल्नेछ भने भाेली दिउसाे १ बजे भारत र पाकिस्तान अनि साढे ५ बजे बङ्गलादेश र माल्दिभ्स भिड्नेछन्।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : ०९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको