३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम जेभालेमा बृहत फुटबल खेल तथा दशमी मेला आयाेजना हुने



रीता थाम्सुहाङ/फिदिम २१ भदाै,बडा दशैकाे उपलक्ष्यमा फिदिम १३ जेभाले लुङरुपामा बृहत फुटबल खेल तथा सांस्कृतिक कार्यक्रम सहितकाे दशमी मेला २०७९ आयाेजना हुने भएकाे छ।राष्ट्रिय कलाकार सुनिता थेगीमकाे प्रस्तुती रहने साे फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कारकाे राशी रु १,२१,१११/ मेडल ,ट्रफी ,दाेश्राे पुरस्कारकाे राशी रु ६१,१११/ र महिलातर्फ प्रथम पुरस्कारकाे राशी रु ३०,०००/ दाेश्राे पुरस्कारकाे राशी रु २०,१११/ नगद हुनुकाे साथै वेस्ट प्लेयर,वेस्ट किपिङ,म्यान अफ द म्याच लगायतका पुरस्कारहरु रहेकाे आयाेजक कमिटीकाे तर्फबाट गजेन्द्र राई ले हिलिहाङ डटकमलाई बताउनु भयाे।

पुरुषतर्फ इन्ट्री रु ३,५००/ तथा धराैटी रु १,०००/ तथा महिला तर्फ रु १,०००/ इन्ट्री र रु५००/ धराैटी रहेकाे साे प्रतियाेगिताकाे इन्ट्री २०७९ असाेज १६ गते सम्म रहेकाे र खेल असाेज १७ गतेदेखि शुरु हुने जनाइएकाे छ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ६ : ०५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु