५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम जेभालेमा बृहत फुटबल खेल तथा दशमी मेला आयाेजना हुने



रीता थाम्सुहाङ/फिदिम २१ भदाै,बडा दशैकाे उपलक्ष्यमा फिदिम १३ जेभाले लुङरुपामा बृहत फुटबल खेल तथा सांस्कृतिक कार्यक्रम सहितकाे दशमी मेला २०७९ आयाेजना हुने भएकाे छ।राष्ट्रिय कलाकार सुनिता थेगीमकाे प्रस्तुती रहने साे फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कारकाे राशी रु १,२१,१११/ मेडल ,ट्रफी ,दाेश्राे पुरस्कारकाे राशी रु ६१,१११/ र महिलातर्फ प्रथम पुरस्कारकाे राशी रु ३०,०००/ दाेश्राे पुरस्कारकाे राशी रु २०,१११/ नगद हुनुकाे साथै वेस्ट प्लेयर,वेस्ट किपिङ,म्यान अफ द म्याच लगायतका पुरस्कारहरु रहेकाे आयाेजक कमिटीकाे तर्फबाट गजेन्द्र राई ले हिलिहाङ डटकमलाई बताउनु भयाे।

पुरुषतर्फ इन्ट्री रु ३,५००/ तथा धराैटी रु १,०००/ तथा महिला तर्फ रु १,०००/ इन्ट्री र रु५००/ धराैटी रहेकाे साे प्रतियाेगिताकाे इन्ट्री २०७९ असाेज १६ गते सम्म रहेकाे र खेल असाेज १७ गतेदेखि शुरु हुने जनाइएकाे छ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ६ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज