३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम मावि फिदिम नगरपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डमा प्रथम



फिदिम,खलंगाटार मावि याङनाममा सम्पन्न फिदिम नगरपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फिदिम मावि प्रथम भएको छ।

२ दिनसम्म चलेकाे प्रतियोगितामा फिदिम माविले ३० स्वर्ण ९ रजत र ७ काश्यसहित ४६ जितेर प्रथम बन्दा आयाेजक खलंगाटार माविले ७ स्वर्ण २ रजत र ५ काश्यसहित १४ पदक जित्दै दाेस्राे स्थान प्राप्त गर्याे।

तेस्राे स्थान रानीटार माविले ५स्वर्ण ५ रजत र ६ काश्यसहित १६ पदक जितेर प्राप्त गर्याे।

साे प्रतियोगितामा फिदिम नगरपालिकाका विभिन्न माविहरुले भाग लिएको र फिदिम नगरपालिका शिक्षा शाखाले आयोजना गरेकाे थियाे।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५७ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको