७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम मावि फिदिम नगरपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डमा प्रथम



फिदिम,खलंगाटार मावि याङनाममा सम्पन्न फिदिम नगरपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फिदिम मावि प्रथम भएको छ।

२ दिनसम्म चलेकाे प्रतियोगितामा फिदिम माविले ३० स्वर्ण ९ रजत र ७ काश्यसहित ४६ जितेर प्रथम बन्दा आयाेजक खलंगाटार माविले ७ स्वर्ण २ रजत र ५ काश्यसहित १४ पदक जित्दै दाेस्राे स्थान प्राप्त गर्याे।

तेस्राे स्थान रानीटार माविले ५स्वर्ण ५ रजत र ६ काश्यसहित १६ पदक जितेर प्राप्त गर्याे।

साे प्रतियोगितामा फिदिम नगरपालिकाका विभिन्न माविहरुले भाग लिएको र फिदिम नगरपालिका शिक्षा शाखाले आयोजना गरेकाे थियाे।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज