६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमाथि ३-१ काे जीत निकाल्दै नेपाल यु-२० महिला साफ फुटबलकाे फाईनलमा

काठमाडौ,बंगलादेशकाे ढाकामा जारी यु-२० साफ महिला फुटबलमा नेपाल चिरप्रतिद्वन्दी भारतलाई ३-१ ले हराउदै फाइनलमा प्रवेश गरेकाे छ। केहिबेर अघि सम्पन्न खेलमा भारतले शुरुवाती अग्रता लिदा हाफ टाइमसम्म भारत १-० ले अघि रह्याे।खेलकाे २० मिनेटमा अपूर्णाले पहिलाे गाेेल गरिन्। उता मध्यान्तरपछि नेपालले उत्कृष्ठ कमब्याक गर्दै ३ गाेल गरेर ३-१ काे स्काेरकाे साथ फाइनल प्रवेश गर्याे।नेपालकाे जितमा…