२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेराेक्काे ईतिहास निर्माण गर्दै सेमिफाइनलमा, पाेर्चुगल १-० ले पराजित



काठमाडौ,कतारमा जारी विश्वकप फुटबलकाे तेश्राे क्वाटरफाइनलमा माेराेक्काेले पाेर्चुगललाई १-० ले हराउदै विश्वकप फुटबलकाे सेमीफाइनलमा प्रवेश गरेकाे छ। याे सँगै माेराेक्काेले अफ्रिकाबाट विश्वकप फुटबलकाे सेमिफाइनलमा पुगेर इतिहास निर्माण गरेकाे छ।

केहिबेर अघि अलथुमामा रंगशालामा सम्पन्न क्वाटरफाइनलकाे खेलमा अफ्रिकाकाे लागि पहिलाेपटक सेमिफाइनलमा प्रवेश गर्दै ईतिहास निर्माण गर्न माेराेक्काेकाे खेलाडी एन नेसरीले खेलकाे ४२ मिनेटमा सुन्दर हेडिङमार्फत गाेल गरे।

खेलकाे अन्तिम मिनेटमा चेडिसले राताे कार्ड पाएर माेराेक्काे दस खेलाडीमा सिमित भएकाे थियाे। माेरक्काेले २६% बल पाेसेसनसहित २४८ पास खेल्दै ९ पटक पाेष्टप्रहार गर्दा पाेर्चुगलले भने ७४% बल पाेसेसनकाे साथ ६६३ पास खेल्दै १२ पटक पाेष्टमा प्रहार गरेकाे थियाे।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ०१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक