१४ आश्विन २०८०, आइतबार | October 2, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेरक्काेलाई २-१ ले हराउदै क्राेयसिया विश्वकपमा तेश्राे



काठमाडौं,कतारकाे खलिफा स्टेडियममा केहिबेर अघि सम्पन्न विश्वकप फुटबलकाे तेश्राे स्थानकाे खेलमा साविक उपविजेता क्राेयसियाले अफ्रिकन जायन्ट एटलस लायन माेरक्काेलाई २-१ ले हरायाे।याे सान्त्वना जितसँगै क्राेयसिया तेश्राे भएकाे छ।

खेलकाे ७ मिनेटमा इभान पेरिसिककाे फ्रि किकमा सुन्दर हेड गर्दै जाेस्काे गभारडियाेलले क्राेयसियालाई अग्रता दिलाए जुन २ मिनेटभन्दा बढि टिकेन।माेरक्काेकाे लागि ९ मिनेटमा हाकिम जियेचकाे फ्रि किकमा आकाफ दाारीले सुन्दर हेडमार्फत बराबरी गरे।

खेलकाे ४२ मिनेटमा मार्काे लिभाजाकाे पासमा मिस्लाभ ओर्सिकले दाहिने कर्नरमा प्रहार गर्दै क्राेयसियालाई २-१ काे स्काेरमा पुर्याए।थप गाेल हुन नसकेपछि क्राेयसिया विजयी बन्याे।आजकाे खेलमा क्राेयसियाले ५१% बल पाेसेसनकाे साथ ४८८ पास खेल्दै १२ पाेष्टप्रहार गर्दा ६ कर्नर पाएकाे थियाे।उता माेरक्काेले भने ४९% बल पाेसेसनसहित ४६९ पास खेलेर ९ पाेष्टप्रहार गर्दा ३ कर्नर पायाे।खेलमा २ येल्लाे कार्ड माेरक्काेले पायाे।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ११ : ३० बजे

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।

काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १००

याे वर्षको एसइई परीक्षा चैत्र दाेेश्राे हप्तादेखि हुने

काठमाडौं,राष्ट्रिय परीक्षा वाेर्डले २०८० सालकाे माध्यमिक शिक्षा परिक्षा एसईई चैत्रकाे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता