१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेराेक्काेलाई २-० ले हराउदै फ्रान्स विश्वकपकाे फाइनलमा

नाेगेनहाङ लिम्बु



काठमाडौं,कतारकाे अल बाबाेट स्टेडियममा केही बेर अघि सम्पन्न विश्वकप फुटबलकाे दाेश्राे  सेमिफाइनलकाे खेलमा वर्तमान विश्वकप विजेता फ्रान्सले माेरक्काेलाई २-० ले हराउदै उपाधी रक्षार्थ फाइनलमा प्रवेश गरेकाे छ।

फ्रान्सलाई फाइनलमा पुर्याउन हर्नान्डेजले ५ मिनेटमा र काेलाे मौनीले ७९ मिनेटमा एक एक गाेल गरे। फ्रान्सले अब फाइनलमा उपाधी रक्षार्थ अर्जेन्टिनासंग भिड्नेछ।

६२%खेल आफ्नाे पकडमा राखेकाे माेराेक्काेलाई आज शानदार खेल खेल्दाखेल्दै पनि भाग्यले साथ दिएन्।५७२ पाससहित १३ पटक पाेष्टप्रहार गर्दा ३ कर्नर सहित १ पहेलाेकार्ड पाउदा फ्रान्सले ३८% बल सहित ३६४ पास खेलेर १४ पटक पाेष्टप्रहार गर्दै २ कर्नर प्रहार गरेकाे थियाे।

यसअघि २०१८ मा प्रि-क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराएकाे थियाे।सन् १९९८ पछिकाे २४ वर्षमा फ्रान्स ४ पटक फाइनलमा पुगेर सर्वाधिक सफल टिम बन्दै २ पटक उपाधी उचाल्दा उता अर्जेन्टिना भने पछिल्लाे पटक २०१४ मा फाइनलमा पुग्दा जर्मनीसंग पराजित भएकाे थियाे।

उपाधी रक्षा गरेर यसअघिकाे इटाली १९३४ र १९३८ तथा ब्राजिल १९५८ र १९६२ काे किर्तीमान बराबर गर्न फ्रान्स अब एककदम मात्र पछि छ।इटालीले सन् १९३४ मा चेकाेस्लाेभाकियालाई र सन् १९३८ मा हङ्गेरीलाई हराउदा ब्राजिलले भने सन् १९५८ मा स्विडेन र सन्१९६२ मा चेकाेस्लाेभाकियालाई हराएकाे थियाे।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ३ : ५१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको