१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राेङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्णसहित शान्ति निकेतन मावि प्रथम



राेङ, इलाम जिल्लाका दक्षिण पूर्वी गाउँपालिका राेङमा युवा तथा खेलकुद शाखा रोङकाे आयोजनामा  गाउँ पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ ।साे प्रतियोगितामा शान्ति  निकेतन मावि प्रथम भएको छ।

शान्ति निकेतन माविले १६ स्वर्ण २ रजत र २ काँश्य सहित २० पदक जितेको छ। शान्तिपुर माविले ५ स्वर्ण ६ रजत र ६ काँश्य सहित १७ पदक जितेर दाेश्राे बन्दा, माेतिराम माविले ४ स्वर्ण र २ काँश्य सहित कुल ६ पदकसहित तेस्रो स्थान हासिल गरेकाे छ।

बहुबन माविले २स्वर्ण र ६ काश्यसहित चौथाे स्थान प्राप्त गर्दा शशी माविले १ स्वर्ण १० रजत सहित १५ पदक, सरस्वती माविले १ स्वर्ण ४ रजत सहित ७ पदक, उमा महेश्वर माविले १ स्वर्णसहित ५ पदक र कुवापानी माविले ४ रजत सहित ५ पदक प्राप्त गरेको जनाइएको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ०८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको