३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ईङ्गल्यान्डलाई २-१ ले हराउदै फ्रान्स सेमिफाइनलमा



काठमाडौ,कतारमा जारी विश्वकप फुटबल अन्तर्गत अन्तिम क्वाटरफाइनलमा वर्तमान च्याम्पियन फ्रान्स इङ्गल्यान्डलाई २-१ ले हराउदै सेमिफाइनलमा पुगेकाे छ। फ्रान्सले अब फाइनल प्रवेशकाे लागि माेरक्काेसँग प्रतिष्पर्धा गर्नेछ। यश अघिकाे खेलमा माेरक्काेले पाेर्चुगललाई १-० ले हराएकाे थियाे।

फ्रान्सकाे लागि चाउमेनिले १७ मिनेटमा र जिराेर्डले ७८ मिनेटमा गाेल गरेका थिए भने इङ्गल्यान्डकाे लागि क्यानले पेनाल्टीमार्फत ५४ मिनेटमा गाेल फर्काए। इङ्गल्यान्डकाे कप्तान हयारी केनले खेल सकिन ६ मिनेट अघि प्राप्त पेनाल्टी मिस गर्दै खेल बराबरीमा ल्याउने सुनौलाे मौका गुमाएकाे थिए।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ०२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु