१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमाथि ३-१ काे जीत निकाल्दै नेपाल यु-२० महिला साफ फुटबलकाे फाईनलमा



काठमाडौ,बंगलादेशकाे ढाकामा जारी यु-२० साफ महिला फुटबलमा नेपाल चिरप्रतिद्वन्दी भारतलाई ३-१ ले हराउदै फाइनलमा प्रवेश गरेकाे छ।

केहिबेर अघि सम्पन्न खेलमा भारतले शुरुवाती अग्रता लिदा हाफ टाइमसम्म भारत १-० ले अघि रह्याे।खेलकाे २० मिनेटमा अपूर्णाले पहिलाे गाेेल गरिन्।

उता मध्यान्तरपछि नेपालले उत्कृष्ठ कमब्याक गर्दै ३ गाेल गरेर ३-१ काे स्काेरकाे साथ फाइनल प्रवेश गर्याे।नेपालकाे जितमा ४७ मिनेटमा अन्जली चन्द,६८ मिनेटमा पेनाल्टिमार्फत प्रिति राई र ८९ मिनेटमा अमिषा कार्कीले गाेल गरिन्।

यस अघि नेपाल बंगलादेशसंग ३-१ ले पराजित हुँदा भुटानलाई  भने ४-० ले हराएकाे थियाे।भारतले भने भूटानलाई १२-० ले हराउदा बंगलादेशसँग गाेलरहित बराबरी खेलेकाे थियाे। नेपालकाे ६ अङ्क र भारतकाे ४ अङ्क रह्याे।

अब फाइनलमा नेपालले बंगलादेश र भुटानकाे विजेतासँग खेल्नेछ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : ४८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको