१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

क्राेयसियालाई ३-० ले हराउदै अर्जेन्टिना विश्वकप फुटबलकाे फाइनलमा



काठमाडौ,कतारकाे लुसैल स्टेडियममा जारी विश्वकप फुटवलकाे सेमिफाइनलमा क्राेयसियालाई ३-० ले   हराउदै  २ पटककाे विश्व च्याम्पियन तथा काेपा अमेरिकी च्याम्पियन अर्जेन्टिना २०१४ पछि विश्वकप फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ।

याे जीतसँगै अर्जेन्टिनाले विश्वकप २०१८ मा समूहगत चरणमा क्रेायसियासँगकाे ३-० काे हारकाे बदला समेत लिएकाे छ।

अर्जेन्टिनाकाे जीतमा खेलकाे ३४ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत पहिलाे गाेल गरेका थिए भने अल्भारेजले ३९ र ६९ मिनेटमा थप २ गाेल गरेका थिए।याे गाेलसँगै मेस्सी गाेल्डेन बुटकाे हाेडमा ५ गाेलसहित फ्रान्सकाे एम्बाप्पेसँग बराबरीमा छन्।आजभन्दा २१ दिनअघि साउदी अरबसँग हार ब्याेहाेरेकाे अर्जेन्टिना अन्तत: लयमा फर्कदै फाईनलमा पुगेकाे हाे।फाईनलमा उपाधीकाे लागि अर्जेन्टिनाले फ्रान्स र माेराेक्काे बिचकाे विजेतासँग खेल्नेछ।

 

 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  २ : ४९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको