जाेरपाेखरी-हिलिहाङ,पाँचौं हिलिहाङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हिलिहाङ -६,जाेरपाेखरीमा शुरु भएकाे छ। प्रजातन्त्र दिवशकाे अवसरमा उद्घाटन गरिएकाे साे खेलकुद प्रतियोगिता गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले शुभारम्भ गर्नुकाे साथै उहाँकै अध्यक्षतामा भएको थियो ।साे खेलकुद कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समितिकाे सभापति रामराज आङ्देम्बे तथा अतिथीहरुमा जिल्ला समन्वय समिति सदस्य टेकराज याेङहाङ,उपाध्यक्ष सुमित्रा सेढाई ,नेपाली काङ्ग्रेस…