४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बालनिकुन्ज मावि शिवसताक्षी नगरपालिका प्रथम



विर्तामोड,बालनिकुन्ज मावि शिवसताक्षी नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएकाे छ।

दुधे रंगशालामा सम्पन्न प्रतियोगितामा बालनिकुन्ज माविले ७स्वर्ण ६रजत ६काश्यसहित १९ पदक प्राप्त गर्याे।दाेश्राे स्थानमा भगवती माविले ७स्वर्ण ६रजत १काश्यसहित १४ पदक प्राप्त गर्याे।लालपानी माविले५स्वर्ण १रजत ३ काश्यसहित तेश्राे,माेती माविले ४स्वर्ण ४रजत ५काश्यसहित चौथाे भयाे।

सेभेनसिज अंग्रेजी मावि ४स्वर्ण २रजत ३काश्यसहित पाँचौं ,चेतना मावि ४स्वर्ण १रजत १काश्यसहित छैठौं ,जनआदर्श मावि २स्वर्ण २रजत ४काश्यसहित सातौ , झिलझिले मावि २स्वर्ण १रजत ३काश्य सहित आठौं  हुदा रेडराेज अंग्रेजी मावि,भानु मावि र लक्ष्मीनारायण माविले समान १स्वर्ण १ रजत १काश्य जितेकाे जनआदर्श माविका शिक्षक हर्कलाल गिरीले हिलिहाङ डटकमलाई बताउनुभयो ।

खेलाडीलाई पदक तथा प्रमाणपत्र झापा-४ का संघिय सांसद एल पि सांवाले वितरण गर्नुभएको जनाइएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : १८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज