१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा नामिबिया ३ विकेटले पराजित



काठमाडौं,त्रिवि क्रिकेट मैदानमा केहिबेर अघि सम्पन्न आइसिसि विश्वकप क्रिकेट  लिग टु अन्तर्गत त्रिदेशिय तेस्राे  खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेकाे छ।नामिबियाकाे याे लगातार तेस्रो हार हाे भने नेपालकाे तेस्राे जीत।

नामिबियाले दिएकाे २७५ रनकाे लक्ष्य नेपालले ४७.२ ओभरमा ७ विकेट गुमाएर भेट्टायाे।नेपालकाे जितमा आशिफ शेख,ज्ञानेन्द्र मल्ल र कुशल मल्लले अर्धशतक प्रहार गरे।

आशिफले ९८ बलमा ८चौका र २ छक्काकाे मद्दतले ८१ रन तथा ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काकाे मद्दतले ६५ रन बनाए।कुशल मल्लले ६२ रनकाे याेगदान गरे।

नामिबियाकाे लागि रुबेन ट्रम्पलमेन र बेनार्ड स्ट्रकाेजले समान २,२ विकेट लिए।

यसअघि व्याटिङ गरेकाे नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएकाे थियाे।नामिबियाकाे लागि जान ग्रिनले ११ चौका र १ छक्काकाे मद्दतले ७५ रन तथा पिकि फ्रान्सले ४९ रन बनाए।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ५१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको