१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

च्याम्पियन्स लिगमा चेल्सी पराजित



काठमाडौं ,युराेपकै सबैभन्दा ठूलाे क्लब फुटबलको प्रतियोगिता च्याम्पियन्स लिगकाे राउन्ड सिक्सटिनकाे पहिलाे लेगमा प्रिमियर क्लब चेल्सी पराजित भएको छ।

बुधवार राति भएको खेलमा जर्मन क्लब बाेरुसिया डर्टमन्डले चेल्सीलाई १-० ले हरायो।घरेलु मैदानमा भएकाे खेलमा डर्टमन्डलाई जिताउन ६३ मिनेटमा  करिम एडीएमीले गाेल गरे।

उता अर्को खेलमा बेन्फिकाले क्लब ब्रुगलाई २-० ले हरायो ।

हिजोको खेलमा एसी मिलान र बार्यनले टाेटनहम हटस्पर र पिएसजीलाई समान १-० ले हराए।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ८ : २५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र