३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महेन्द्र रत्न मावि,विर्ताबजार १२ स्वर्णसहित राष्ट्रपति रनिङमा प्रथम



विर्तामोड ,विर्तामोड नगरपालिका युवा तथा खेलकुद शाखाद्वारा आयाेजित नगरपालिका  स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा महेन्द्र रत्न मावि विर्ताबजार प्रथम भएकाे छ।

कुल ३० स्वर्ण पदक रहेकाे साे प्रतियोगितामा महेन्द्र रत्न माविले १२ स्वर्ण पदक प्राप्त गर्दा दाेस्राे स्थानकाे महेन्द्र ज्याेती माविले ६ स्वर्ण र तेस्रो स्थानकाे दुर्गा माविले ५ स्वर्ण जितेकाे विर्तामोड नगरपालिका शिक्षक महासंघको अध्यक्ष तथा कार्यक्रमका अतिथी युवराज कट्टेलले हिलिहाङ डटकमलाई बताउनु भयाे।

सेन्ट जेभियर्स स्कुलमा एथलेटिक्स ,महेन्द्र रत्न माविमा छात्रा भलिबल  र कराते, गाेमेन्द्र विर्ता माेडल स्कुलमा छात्र भलिबल र अनारमनि क्याम्पसमा कबड्डी खेल सन्चालन भएकाे साे प्रतियोगितामा विर्तामोड नगरपालिकाकाे सरकारी तथा निजी विद्यालयकाे सहभागीता थियाे।

विर्तामाेड नगरपालिकाकाे शिक्षा शाखा प्रमुख तिलचन भन्डारीकाे अध्यक्षतामा रहेकाे साे खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी विर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं,विशिष्ट अतिथी उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,अतिथीहरुमा नेपाल शिक्षक संघकाे झापा जिल्ला अध्यक्ष नेत्र खरेल,शिक्षा अधिकृत दिनेश कुमार आचार्य , विर्तामोड शिक्षक महासंघ अध्यक्ष युवराज कट्टेल तथा नेपाल शिक्षक संघ विर्तामोड अध्यक्ष जयकुमार प्रसाई लगायत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : २१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु