३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा स्कटल्याण्ड ३ विकेटले पराजित ,दिपेन्द्रकाे ८५ रन



काठमाडौं ,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आइसिसि विश्वकप लिग २ मा स्कटल्याण्डलाई  १८ बल बाँकी छदै ३ विकेटले हराएको छ।शुक्रबार नेपालले स्कटल्याण्डकाे २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर भेट्टायाे।

नेपालकाे लागि दिपेन्द्र सिंह ऐरीले ८५ रन र कुशल मल्लले ८१ रन बनाए भने साेमपाल कामीले २४ रन बनाए।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : १२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु