२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्डमा थर्पु मावि प्रथम



पाँचथर, याङवरक गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थर्पु मावि १५ स्वर्ण १२ रजत ११ काश्यसहित ३८ पदककाे साथ प्रथम भएको छ।

उता गणेश मावि नागीले १३ स्वर्ण ८ रजत ५ काश्यसहित २६ पदकसाथ दाेस्राे र गुप्तेश्वर मावि ओयाम ५ स्वर्ण ७ रजत र ७ काश्यसहित १९ पदकसहित तेस्राे भएको छ।

चौथाे स्थानमा विष्णु मावि च्याङथापुले ४ स्वर्ण र १ रजत सहित ५ पदक र सिरिसे माविले १ स्वर्ण र ५ काश्य जितेर पाँचौं स्थान प्राप्त गरेकाे छ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : १६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक