१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जयनारायण आदर्श मावि १० स्वर्णसहित फाल्गुनन्द प्रथम



पाँचथर,फाल्गुनन्द गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जयनारायण आदर्श मावि मेहेलबाेटे १० स्वर्णसहित प्रथम भएको छ।

फाल्गुनन्द गाउँपालिकाकाे  १० माविले सहभागीता जनाएको साे खेलकुद प्रतियोगितामा जयनारायण आदर्श माविले १० स्वर्ण ६ रजत र ८ काश्यसहित २४ पदक  प्राप्त गर्दा दाेस्राे स्थानकाे घुर्विसे पन्चमी माविले ६ स्वर्ण ३ रजत २ काश्यसहित ११ पदक जित्याे।उता तेस्रो स्थानकाे जनकल्याण मावि कोल्बुङले ४ स्वर्ण ३ रजत र ४ काश्यसहित ११ पदक जित्यो ।

सिद्धदेवि मावि नवमीडाडाले ३ स्वर्ण ८ रजत ४ काश्यसहित १५ पदककाे साथ चौथाे हुंदा सत्यहाङ्मा मावि इम्बुङले ३ स्वर्ण ३ रजत २ काश्य सहित ८ पदक जितेर पाँचौं ,ज्याेति माविले २ स्वर्ण ३ रजत १ काश्यसहित ६ पदक जितेर छैठौं ,सारताप माविले २ स्वर्ण १ रजत २ काश्यसहित ५ पदककाे साथ सातौ ,जलासिंह माविले ५ रजत ७ काश्यसहित १२ पदक जितेर आठौं स्थान र  सिद्धेश्वरी मावि सुर्केनागीले १ रजत र सिद्धेश्वरी मावि चिलिङदेनले १ काश्यसहित अन्तिम स्थान प्राप्त गरे।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : २९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको