१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचौं फालेलुङस्तरिय राष्ट्रपति रनिङ शिल्ड अंशुभन्ज्याङमा शुरु



फालेलुङ,पाँचौं फालेलुङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सिंहसिद्ध मावि अंशुभन्ज्याङ पाँचथरमा शुरु भएकाे छ।

फालेलुङ गाउँपालिकाकाे अध्यक्ष विरविक्रम थाम्सुहाङकाे अध्यक्षतामा शुरु भएकाे साे प्रतियोगितामा फालेलुङ उपाध्यक्ष महेन्द्र जवेगु,नेपाली काङ्ग्रेस पाँचथर सभापति रुपनारायण जवेगु,निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ र  वडाध्यक्षहरु अतिथि हुनुहुन्थ्यो ।

फालेलुुङ गाउँपालिकाकाे विभिन्न माविहरुकाे सहभागिता रहेकाे साे रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स ,कबड्डी,भलिबल र करातेका विभित्र इभेन्टसहरु सन्चालन हुनेछन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ५२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको