३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दैलेखमा बस दुर्घटना,सात घाइते



सुर्खेत,विरेन्द्रनगरबाट कालिकाेेट जाँदै गरेकाे बस दैलेख पालेतडास्थित कर्णाली राजमार्गमा दुर्घटनामा पर्दा सात जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२-००१-ख ०१६६ नम्बरकाे बस विपरित दिशाबाट आउदै गरेकाे ट्रकलाई साइड दिन खाेज्दा सडकबाट खसेर कर्णाली नदि किनारमा पुगेकाे र सात जना घाइते भएकाे दैलेखका डिएसपी भुवनेश्वर शाहले बताउनुभयाे।

घाइतेहरुलाई पालेतडाकाे मेडिकलमा उपचार गरिएकाे र दुइजनालाई  थप उपचारकाे लागि सुर्खेत पठाइएकाे जनाईएकाे छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : १६ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत