६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दैलेखमा बस दुर्घटना,सात घाइते



सुर्खेत,विरेन्द्रनगरबाट कालिकाेेट जाँदै गरेकाे बस दैलेख पालेतडास्थित कर्णाली राजमार्गमा दुर्घटनामा पर्दा सात जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२-००१-ख ०१६६ नम्बरकाे बस विपरित दिशाबाट आउदै गरेकाे ट्रकलाई साइड दिन खाेज्दा सडकबाट खसेर कर्णाली नदि किनारमा पुगेकाे र सात जना घाइते भएकाे दैलेखका डिएसपी भुवनेश्वर शाहले बताउनुभयाे।

घाइतेहरुलाई पालेतडाकाे मेडिकलमा उपचार गरिएकाे र दुइजनालाई  थप उपचारकाे लागि सुर्खेत पठाइएकाे जनाईएकाे छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज